माया कुमारी ताडी – सिन्धुली — आफ्नो क्रान्तिकारी विरासत जोगाउँदै संगठनलाई थप मजबुत बनाउने उद्देश्य सहित नेपाली कम्युनिष्ट पार्टीले सिन्धुलीमा निर्वाचन परिचालन समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला भरिका नेताहरूको उच्चस्तरीय केन्द्रिकरण सहित आयोजित उक्त कार्यक्रमले पार्टीलाई आगामी निर्वाचन अभियानका लागि थप एकताबद्ध र ऊर्जाशील बनाउने प्रारम्भिक संकेत दिएको पार्टी नेताहरूले बताएका छन्।
कार्यक्रम निर्वाचन परिचालन समितिका अध्यक्ष गंगानारायण श्रेष्ठको अध्यक्षतामा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेपालि कम्युनिष्ट पार्टी का संयाेजक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका थिए भने सह संयोजक कामरेड माधव नेपाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा वक्ताहरूले निर्वाचन अभियानलाई विजय अभियानमा रूपान्तरण गर्न आवश्यक उत्साह, ऊर्जा र एकरूप बुझाइका साथ सिङ्गो पार्टी पङ्क्ति अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। पार्टी नीति, विधि र अनुशासन विपरीत गतिविधि गर्ने प्रवृत्ति विरुद्ध कडा रूपमा उभिने र संगठनात्मक एकता सुदृढ गर्ने विषयमा समेत छलफल भएको थियो। सिन्धुलिकाे नेता राजन दाहाल राष्टिय राजनितिमा छवि बनाई सकेकाले यसपालि काे निर्बाचन दाहालका लागि सहज हुने स्थानियले बताएका छन । बागि हान्ने उम्मेदवार ले केही असर नगर्ने नेताहरुले बताएका छन ।
विज्ञापन

सिन्धुली नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन सम्बन्धि प्रशिक्षण सम्पन्न राजन दाहाल जित निश्चित काे संकेत
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











