विज्ञापन

सुनकुडा क्याम्पस स्ववियु निर्वाचनमा कम्युनिष्ट सम्बद्ध संयुक्त प्यानल विजयी

विज्ञापन
Image
विज्ञापन

सुनकुडा क्याम्पस स्ववियु निर्वाचनमा कम्युनिष्ट सम्बद्ध संयुक्त प्यानल विजयी

सुनकुडा, चैत ५ – सुनकुडा क्याम्पस स्ववियु निर्वाचनमा कम्युनिष्ट सम्बद्ध संयुक्त प्यानलले विजय हासिल गरेको छ। प्रमुख पदहरूमा नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठनका उम्मेदवारहरूले जित दर्ता गराएका छन्।

अध्यक्षमा अनेरास्ववियुका कपिल बिष्ट १४१ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी नेविसंघका जयदेब भट्ट ले ७७ मत पाए।

सचिवमा अनेरास्ववियु (समाजवादी) का सन्तोष बिक ११७ मत ल्याएर निर्वाचित भए भने नेविसंघका धनबहादुर बोहरा ले ९२ मत प्राप्त गरे।

कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी सुसिला बिक १२२ मत प्राप्त गर्दै विजयी भइन्। उनका प्रतिस्पर्धी नेविसंघकी परुली बोहरा ले ८८ मत पाइन्।

निर्वाचित र पराजित सदस्यहरू

निर्वाचनमा कडा प्रतिस्पर्धा भए पनि कम्युनिष्ट गठबन्धनले निर्णायक बहुमत हासिल गरेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन