विज्ञापन

नेकपा (माओवादी केन्द्र) जयपृथ्वी नगर समितिको पहिलो बैठक सम्पन्न, पदाधिकारी चयन

विज्ञापन
Image
विज्ञापन

बझाङ – नेकपा (माओवादी केन्द्र) बझाङको जयपृथ्वी नगर समितिको पहिलो बैठक सम्पन्न भएको छ। बैठकले नगर समितिका पदाधिकारीहरूको चयन गरेको छ।

निर्वाचित नयाँ कार्यसमितिको नेतृत्व कवि बहादुर बिस्ट अध्यक्षका रूपमा चयन हुनुभएको छ। उपाध्यक्ष पदमा देवराज जोशी, रामचन्द्र सिंह, पट्टी बहादुर सिंह चयन हुनुभएको छ भने देबिजङ बहादुर सिंह सचिवको जिम्मेवारी सम्हाल्नुहुनेछ। सह-सचिवमा कमला बी.क. चयन हुनुभएको छ भने रमा देवी जोशी कोषाध्यक्ष पदमा चयन हुनुभएको छ।

नवगठित नगर समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टी नेतृत्वले संगठनलाई थप सशक्त बनाउन निर्वाचित टिमको भूमिकालाई महत्वपूर्ण बताएको छ। बैठकमा नगर स्तरका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन